उलविचमा नेपालीद्धारा संचालित फार्मेसीले बुधबारबाट कोरोनाविरुद्धको खोप प्रदान गर्ने

लण्डन । उलविच लेट नाइट फार्मेसीले बुधबार (जनवारी २०) कोरोनाभाइरस (कोभिड– १९)विरुद्धको खोप सेवा प्रदान गर्ने भएको छ । लण्डनको ग्रिनविचस्थित यो फार्मेसीले इंग्ल्याण्डको राष्ट्रिय स्वास्थ्य सेवा विभाग (एनएचएस)बाट अनुमति पाएसँगै बुधबारबाट खोप सेवा प्रदान गर्न लागेको हो । उलविच फार्मेसी बेलायतमा कोरोनाभाइरसको महामारीको अवस्था भयावह भइरहेको बेला एनएचएसबाट खोप कार्यक्रमको लागि योग्य भएर अनुमति … Continue reading उलविचमा नेपालीद्धारा संचालित फार्मेसीले बुधबारबाट कोरोनाविरुद्धको खोप प्रदान गर्ने